Marriage Hisab
♠♥♦♣
२१ कार्ड म्यारिज
माल र गेम पोइन्ट
All-time · जम्मा
सकिएका गेम
खेलाडी सूची

नाम एकपटक थपेपछि Delete नगरेसम्म रहन्छ। चलिरहेको गेममा भएको खेलाडी हटाउन मिल्दैन।

अंक र दरनयाँ गेममा लागू
Server · अनलाइन
सबै गेम आफैँ online जान्छ — कसैले setup गर्नु पर्दैन।
हिसाब कसरी हुन्छ

हरेक ह्यान्डमा दुई हिसाब अलग चल्छ, अनि जोडिन्छ।

१. Game points. हार्ने हरेकले status अनुसार तिर्छ, winner ले सबै उठाउँछ।

Statusमालतिर्ने
गेमगन्छwinner
डब्ली गेमगन्छ +5winner
डब्लीगन्छ0
देखेकोगन्छ3
नदेखेको—10
फाउल—15

नदेखेको र फाउलले माल गन्न पाउँदैन। डब्ली गेममा 5 माल आफैँ थपिन्छ।

२. Maal settlement. कोही बाहिर हुँदैन — हरेकले आफ्नो माल अरू हरेकबाट उठाउँछ, अरूको तिर्छ:

Net maal = n × (आफ्नो माल) − (सबैको माल जोड) n = खेलाडी संख्या

३. जोड. Net = Net maal + Game points. सबैको जोड सधैँ शून्य आउनुपर्छ।

♠ ♥ ♦ ♣   फोनमै सेभ हुन्छ · Export ले backup